LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

Posts By : Amir Mansuri

कालिकामाई गाउँपालिका- १ मुडलीमा नागरिक अारोग्य सेवा केन्द्रको अध्यक्ष- गुप्ताद्वारा उद्घाटन

राजन कुमार बानिया पोखरिया ७ जेठ । पर्साको कालिकामाई गाउँपालिकाको वडा नं १ मुडलीमा नागरिक अारोग्य सेवा केन्द्रको..

महुवन मा,बि,मा ६ जना बिधार्थी लाई रिस्टिगेट गरेर अाज देखि बिधालय संचालन भयो।

लालबाबु बानिया पर्सा ३ जेष्ट । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं५ महुवन मा रहेको श्री नेपाल रास्ट्रिय..

छिपहरमाई गापामा पहिलो टी–२० मेयर कप क्रिकेटको फाईनल बिन्दबासनीले जित्यो

राजन कुमार बानिया पर्सा १ जेठ। पर्साको छिपहरमाई गाउँपालिकास्तरीय मेयर कप २०८१  टी– २० क्रिकेट प्रतियोगिता आज..

धोबिनी गापामा नयाँ प्रमुख प्रशासकिय अधिकृतमा संजय यादव हाजिर

राजन कुमार बानिया पर्सा ३१ बैशाख । पर्साको धोबिनी गाउँपालिकामा नयाँ निमित प्रमुख प्रशासकीय अधिकृत संजय यादव..

उपकार सेवा नेपालको सम्पुर्ण सहयोगमा बालबालिकाहरुलाई ५ थान सिलिङ्ग पंखा वितरण

बिरगंज २५ बैशाख । उपकार सेवा नेपालको सम्पूर्ण सहयोगमा बिरगंज माहानगरपालिका वार्ड न.२७ रामपुर जसौली स्थित श्री..

युवा जनमत संघ वीरगञ्ज महानगर समितिद्वारा बिरामीलाई खाने पानी वितरण

वीरगञ्ज, बैशाख २४ गते । वीरगञ्जको नारायणी अस्पतालमा उपचारत १४० जना बिरामीलाई पानी, बिस्कुट वितरण गरिएको छ ।  युवा..

उपकार सेवा नेपाल द्वारा बालबालिकाहरु लाई सिलिङ्ग पंखा हस्तान्तरण

पर्सा २३ बैशाख । उपकार सेवा नेपालको सम्पूर्ण सहयोगमा बिरगंज माहानगरपालिका वार्ड न.२७ रामपुर स्थित श्री तिलावे..

धोबिनी गापाको जगरनाथपुरमा भएका आगलागी पीडितहरुलाई नेपाल रेडक्रसद्वारा राहत वितरण

राजन कुमार बानिया पर्सा १८ बैशाख । पर्साको धोबिनी गाउँपालिका वडा नं ५ धोबिनिको नवकाटोलामा चार जना अग्नि पिडित..

पोखरिया-४ मा अवस्थित ऐतिहासिक शिव मन्दिरमा पहिलो पटक पोखरेश्वर महादेवको महाआरती सम्पन्न ।

शैलेश गुप्ता १६ बैसाख पोखरिया । पर्साको पोखरीया नगरपालिकामा अवस्थित ऐतिहासिक शिव मन्दिरको नवनिर्माण गरि..

ठोरीमा जोखिम न्यूनीकरण योजना तथा तनाव व्यवस्थापन सम्बन्धि अभिमुखी करण तालिम सम्पन्न

हरिकिशोर शर्मा जिराभवानी १५ बैशाख । ठोरीमा आज जोखिम न्यूनीकरणमा योजना तथा तनाव व्यवस्थापन सम्बन्धि अभिमुखीकरण..