LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

पर्सा २३ बैशाख । उपकार सेवा नेपालको सम्पूर्ण सहयोगमा बिरगंज माहानगरपालिका वार्ड न.२७ रामपुर स्थित श्री तिलावे राष्ट्रिय अधारभूत बिद्यालयमा कक्षा शिशु देखी कक्षा ५ सम्म अध्यन्नरत १ सय २२ जना बालबालिकाहरुको स्वस्थ्य तथा गर्मी मौसमलाई मध्यनजर गर्दै ५ पाँच थान सिलिङ्ग पंखाको प्रबन्ध गरिएको छ ! बिद्यालयको प्राङ्गणमा एक कार्यक्रम बीच संस्थाको अध्यक्ष विद्या कुमारी सरावगी तथा सदस्य सुमन बगेडीयाले बिद्यालयको प्र . अ .शैलेन्द्र जोशी लाई पंखा हस्तान्तरण गरिएको छ ! सो कार्यक्रममा बिद्यालयको शिक्षक शिक्षिका स्थानीय तथा बालबालिकाहरु समेतको
उपस्थिति रहेको सामाजिक अभियानता प्रकाश ठारुले बताए

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको