LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

राजन कुमार बानिया । पर्सा ८ जेठ । पर्साको धोबिनी गाउँपालिका वडा नं ३ हरिहरपुर गाउँ निवासी बिरेन्द्र ठाकुर हजामको ना ३९ प २३२४ नम्बरको पलसर मोटरसाइकल चोरी भएको छ। अाफ्नै घरको नजिक राखिएको अवस्थामा गयराती मोटरसाइकल चोरी भएको हो। घटनाको समबन्धमा ईलाका प्रहरी कार्यालय लंगडीमा जानकारी दिएका छन।
केहीदिन यतादेखि पर्सा प्रहरीले दिनकै दिनठूलो संख्यामा चोरहरु पक्राउ गरी सार्वजनिक गर्दै आएको छ भने अर्कोतर्फ चोरीको घटनामा पनि वृद्धि हुँदै गएको पाइएको छ । चोरी भएको मोटरसाइकलको समबन्धमा खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय लंगडीका प्रहरी नायब निरिक्षक ताेजेन्द्र बिसीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको