LIVE 
सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप | लेखा अधिकृत पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा |

राजन कुमार बानिया पर्सा १२ बैशाख । पर्साको धोबिनी गाउँपालिका वडा नं ३ हरिहरपुर गाउँमा अाज अागलगी हुदा पाँच वटा फुसको घर र घरको नजिकमा रहेको ब्रहम बाबाको रुख समेत अागलगी बाट जलेर नष्ट भएको छ।

अागलगी बाट योगेन्द्र साहको घरबाट अागलगी सुरु भएको अागो बाट भरत साह कानु,हरिन्द्र साहकानु लक्ष्मी साह कानु र सेठ साह कानुको घर जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय लंगडीका प्रहरी नायब निरिक्षक तोजेन्द्र बिसीले जनाएका छन ।

अागलगी बाट घर ,फर्निचर ,अनाज कपडालता ,गरगहना,गरि २० लाख बराबरको समप्ती जलेर नष्ट भएको छ। अागो कसरी समात्यो अकिन नभएको प्रहरीले जनाए को छ ।अागो नियन्त्रण गर्न स्थानिय बासी प्रहरी र पोखरिया नगपालिका बाट गएको बारुणयन्त्रको सहयोगमा अागो नियन्त्रणमा लिएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको