LIVE 
हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप | लेखा अधिकृत पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा | प्रतिनिधिसभा नियमावली संशोधनको तयारी, मस्यौदा समिति गठन हुने | प्रहरी कारबाहीविरुद्ध लेखापढी व्यवसायी आन्दोलित | ओली पक्राउ राजनीतिक प्रतिशोध: कोशी एमालेको कडा प्रतिक्रिया | शनिबार बिहानै पक्राउ, एमालेले सुरु गर्‍यो विरोध प्रदर्शन | आदर्श कोतवालमा बिलका भरमा लाखौँको घोटाला, ३८ लाखको मसलन्द खरिदमा व्यापक अनियमितता | नेपाली कांग्रेस भित्र अनुभव र सुझबुझको आधारमा डा. चन्द्रमोहन यादव संसदीय दलको नेता बन्ने चर्चा |

वीरगञ्ज, बैशाख २४ गते । वीरगञ्जको नारायणी अस्पतालमा उपचारत १४० जना बिरामीलाई पानी, बिस्कुट वितरण गरिएको छ ।  युवा जनमत संघ वीरगञ्ज महानगर समिति  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ती बिरामीहरुलाई पानी, बिस्कुट वितरण गरेको हो ।

पानी, बिस्कुट वितरण कार्यक्रममा  युवा जनमत संघ वीरगञ्ज महानगर समिति पर्साका अध्यक्ष संजय सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

वितरण कार्यक्रममा युवा जनमत संघ वीरगञ्ज महानगर समितिका अध्यक्ष संजय सिंह , उपाध्यक्ष संजय साह, कोषाध्यक्ष सिकेन्द्र कु.राम, सचीव लोकेश कर्ण, विधार्थी इकाई अध्यक्ष अविशेक झा, सहयोगी दाताहरु साजन सिंह, उदय यादव , विध्यालाल गुप्ता ,पर्वेज आलम विजय साह, समेतको सहभागिता रहेको सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको