LIVE 
छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ |

राजन कुमार बानिया पोखरिया ७ जेठ । पर्साको कालिकामाई गाउँपालिकाको वडा नं १ मुडलीमा नागरिक अारोग्य सेवा केन्द्रको उद्घाटन अाज एक कार्यक्रमका बिच सम्पन्न भएको छ। मुडलीमा रहेको सामुदायिक भवनमा नागरिक अारोग्य सेवा केन्द्र अायुर्बेदिक अस्पतालको उद्घाटन प्रमुख अतिथी रहनु भएका गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले पानसमा बती बालेर उद्घाटन गर्नु भएको थियो। उद्घाटन गर्दै अध्यक्ष गुप्ताले भने  योगा गरौ,स्वस्थ रहौ,स्वस्थ रहन अार्युर्बेदिक प्रयोग गरौ, अायुर्बेद अौषधीको प्रभावले पुरानो पिडिले १३६ वर्षको अायु सम्म बाचनेगरिरहेका छन । अलोपेथिकको प्रभावले अहिलेको अायु ६० वर्ष सम्म रहेको हो। त्यसै कारण अाफ्नै गाउँ ठाउँमा संचालनमा अाएको अायुर्बेेदिक अौषधी प्रयोग गरि स्वस्थ  रहन अाग्रह समेत गाउँपालिका अध्यक्ष गुप्ताले अाग्रह गरे। अाज बाट संचालनमा अाएको नागरिक अारोग्य सेवा केन्द्र लाई गाउँपालिका र अाफ्नो तरफ बाट पुर्ण रुपले सहयोग गरिने अध्यक्ष गुप्ताले बताए।  अाउने अार्थिक बर्षमा अायुर्बेदिक सेवा केन्द्र को साथै योगा अासन गराउने जग्गा र भवनको ब्यवस्थापन गरिने बताए ।प्रदेशिक अायुर्बेदिक तथा बैकल्पिक चिकित्सा बिरगंज पर्साको अायोजना तथा कालिकामाईको सहयोगमा नागरिक अारोग्य सेवा केन्द्र मुडलीमा उद्घाटन कार्यक्रम प्रदेशिक अायुर्बेदिक तथा बैकल्पिक चिकित्सक पर्साका डाक्टर शिवनरायण प्रसाद गुप्ताको अध्यक्ष्ातामा भएको कार्यक्रममा बोल्दै डाक्टर गुप्ताले भने नेपालमा केही अाफ्नो खानपानको समस्या बाट त कहिल एलोपेथिक अौषधीहरु बाट दिन प्रतिदिन नेपाली जनता हरुलाई बिधिन किसिम रोग लागने गरेको र सर्ने रोग बाट कम त नसर्ने रोग बाट शरिर हरुमा रोग लागेर बभिन किसिम जस्ता सुगर , किड्नी ,केन्सर लगायत जटिल रोग भईरहेकोले नेपाल सरकार  स्वास्थ्य मन्त्रालयले  मध्यनजर गरी मधेश प्रदेशमा ३६ वटा र पर्सामा सात वटा नगरपालिका र गाउँपालिका नागरिक अरोग्य सेवा केन्द्र अायुर्बेदिक अस्पतालको संचालन गरेको बताए । बिसादी अौषधी बाट उतपादन गरिएको   अाने समाग्री खाएको कारण र एलोपेथिक अौषधीको कारण बिभिन रोग हरु भएकोले जनसमुदायहरु अाफ्नो बारीमा बिसादी मुक्त खान ,अार्गनिक बाट उत्पादन समाग्री खान , योगा गर्न  र अायुर्बेदिक पर्योग गरि  स्वस्थ रहन समेत अाग्रह गरे।कार्यक्रम मा वडा अध्यक्ष लालबाबु चौरसिया,प्रदेशिक अायुर्बेदिक तथा बैकल्पिक चिकित्सक पर्साका नागेन्द्र प्रसाद पटेल,बैध दिनेस साह, नागरिक अारोग्य सेवा केन्द्र मुडलीका बैध कौशलकिसोर यादव,स्वास्थ्य संयोजक योगेन्द्र चौरसिया , बिक्रम चौरसिया,जनप्रतिनिधि सुरेन्द्र साह,रामलगन राम,स्वास्थ्य सह संयोजक महेन्द्र चौरसिया,लगायत स्थानियहरुको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको