LIVE 
पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम | मिश्र र पासवानको कार्यशैलीमाथि कार्यकर्ताको असन्तुष्टि | पर्सा लेखापढी व्यवसायी एशोसिएसनको अध्यक्षमा सन्नी पटेल निर्वाचित | सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो |

वीरगन्ज, १८ फागुन । पर्सा जिल्ला क्षेत्र नं. १ मा आउँदो प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी, नेपाल जसपा नेपालले चुनावी अभियानलाई तीव्र बनाएको छ। पार्टीका केन्द्रीय सदस्य फिरोज मन्सुरले मतदातासँग छाता छापमा मतदान गर्न अपिल गरेका छन्।

उनले सुशासन, सामाजिक न्याय, विकास, इमानदारी, जिम्मेवारी र पारदर्शितालाई पार्टीको मूल एजेन्डा बनाइएको उल्लेख गर्दै स्पष्ट योजना र प्रतिबद्धतासहित अघि बढेको बताए। समृद्ध पर्सा र सुदृढ मधेस निर्माणका लागि मतदाताको साथ अपरिहार्य रहेको उनको धारणा छ।

मन्सुरले आउँदो निर्वाचनमा छाता चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्दै पर्सा क्षेत्र नं. १ का जसपा नेपालका उम्मेदवार राम नरेश प्रसाद यादव लाई भारी बहुमतले विजयी बनाउन अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको