LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

वीरगंज,४ पुस । पर्साको छिपहरमाई गाउँपालिका–४, बन्जारीका निर्वाचित वडाध्यक्ष रामेश्वर महतो केवट पक्राउ परेका छन्। नेपाली काँग्रेसबाट उम्मेदवार भई निर्वाचित केवटलाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको हो। स्रोतका अनुसार पक्राउपछि उनलाई पर्सा जिल्ला अदालतमा पेश गरिएको छ। उक्त घटनाबारे थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको सुचना प्राप्त भएको छ।

                     भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको