LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

राजन कुमार बानिया । पर्सा १७ मंसिर
पर्साको छिपहरमाई गाउँपालिका वडा नं २ चरगहामा रहेको श्री नावगाँवा माबी चारगाहाले अायोजना गरेको बिदाई तथा स्वागत सम्मान कार्यक्रम सम्पन्न भएको छ। श्री नवगाँवा माबी चारगाँहाका प्रधानाध्यापक अमिन मियाँ सेवा निबृत हुन भएकोले अाज एक कार्यक्रमका बिच ससम्मान बिदाई र सम्मानित गरिएको छ।कार्यक्रममा बिधालयमा नयाँ प्रअका जिम्मेवारी गगनदेव यादवलाई स्वागत तथा सम्मानित गरिएको थियो। पुर्व प्रअ अमिन मियाँले ४० वर्ष देखि श्री नावगाँवा माध्यमिक बिधालय चारगाँहामा शिक्षक र प्रअको जिमवारी ईमान्दारी पुर्बक निर्वाह गर्नु भएकोले सम्मान सहित बिदाई गरिएको छ।

सेवा निबृत प्रअ अमिन मियाँले नवगाँवा माबी चारगाँहामा सात वर्ष करारमा रहेर सेवा दिनु भएको थियो भने ३३ वर्ष स्थाई प्रअ बनेर बिधालयमा सेवा दिनु भएका छन। बिदाई तथा स्वागत सम्मान कार्यक्रमका प्रमुख अतिथि रहनु भएको छिपहरमाई गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत उदयशंकर चौधरीले भने सेवा निबृत प्रधानाध्यापक अमिन मियाँको सेवा बाट बाकी रहेको जिवन शुखमय बितोस समेत कामना समेत गर्नु भएको थियो।साथै बिधालयको नयाँ प्रअका जिम्मेवारी पाउनु भएको गगनदेव यादवलाई स्वागत तथा सम्मान गर्नु भएको छन।


अगामि दिनमा बिधालयको उतरोतर प्रगति होस भन्ने कामना समेत गर्नु भएको थियो । अगामी दिनमा गाउँपालिका बाट र अाफ्नो ब्यक्तिगत सहयोग रहने प्रमुख प्रसाकिय अधिकृत चौधरीले बताए । बिदाई तथा स्वागत सम्मान कार्यक्रम बिधालय ब्यवस्थापन समितिका अध्यक्ष प्रहलाद गुप्ताको अध्यक्ष्ातामा सम्पन भएको थियो।कार्यक्रममा गाउँपालिका शिक्षा प्रमुख मेघराज रौनियार, वडाअध्यक्ष महेन्द्र साह कलवार ,बासुदेव साह,नेरामाबी चारगाँहा को नयाँ प्रअ गगनदेव यादव,प्रअ प्रभु गिरी,सुरेश साह,दिनेश पटेल,सुनिल हजरा, मनोज पटेल,लगायतले शुभकामना मनतब्य ब्यक्त गरेका थिए। बिदाई तथा स्वागत सम्मान कार्यक्रममा अबिभावक ,शिक्षक,शिशिका, बिधार्थी हरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको