LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

राजन कुमार बानिया । पर्सा ३० असोज
बिजयदशमीको अवसरमा पर्साको पोखरिया नगरपालिकामा आज बिसाल कुस्ती दंगल प्रतियोगिताको उदघाटन प्रमुख अतिथि रहनु भएका पुर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरीले रिबन काटेर उदघाटन गर्नु भएको थियो।

दुर्गापुजा समिति र पोखरिया नगरपालिकाको वडा नं ४ ले आयोजना गरेको कुस्ती दंगल प्रतियोगिता पोखरियामा रहेको जिल्ला उचांगल रामदेव कलवार प्राविधिक नमुना मा.बी को चौरमा सम्पन्न भएको थियो। कुस्ती दंगल प्रतियोगितामा नेपाल भारतका दर्जनौ पहलवान हरुले कुस्तीमा भाग लिएका थिए।

कुस्ती दंगल प्रतियोगितामा नेपाल नवलपारासीका देवा थापाको बहिनी रुबी थापा महिला पहलवानले भारत पटनाको अनिता पहलवानलाई प्राजित गरि अाफ्नो कुस्ती प्रतिभा हेराएका थिईन । कुस्ती दंगल प्रतियोगितामा नेपालका नवलपरासी , बारा,पर्सा, रौतहट,र भारतको गोरखपुर,पडरौना,बनारस, जम्मु,बिहार पटना , लगायतका पहलवान हरुको सहभागिता रहेको थियो।कुस्ती दंगल प्रतियोगिता वडा अध्यक्ष लक्षमण साहकानूको अध्यक्षतामा सम्पन्न भएको थियो।

कुस्ती दंगल प्रतियोगिता कार्यक्रममा पोखरिया नगरपालिकाका मेयर प्रधुमन चौहान,उपमेयर रूबी कुमारी ठाकुर ,पोखरिया नगरपालिकाको प्रथम मेयर दीपनारायण प्रसाद रौनियार, पोखरिया नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत अजय श्रीवास्तव,नेपाली कांग्रेस पर्साका उपसभापति अशोक गुप्ता ,नेपाली काँग्रेसका क्षेत्रिय सभापती श्रीकिसुन चौहान,नेकपा नेता बिध्याचल ठाकुर , वडाअध्यक्ष नौसाद अालम,किसोरी साह, प्रमोद गिरी, प्रमान्नद कुर्मी, समाजसेबी रुपेस पाण्डे ,स्थानिय नेता शंकर यादव,नेपाली कांग्रेस नेता सकिम मियाँ ,रामबचन महतो, पोखरिया नगर कमिटी अध्यक्ष रामबाबु चौहान, नेकपा माअोबादी पोखरिया नगर अध्यक्ष पानालाल पटेल, नेपाली कांग्रेस केन्द्रीय महाधिबेसन प्रतिनिधी,ललन दुबेदी, शैलेन्द्र प्रसाद यादव , बिपिन मुखिया, दिपक ठाकुर, अतिथि लगायत हजारौको संख्यामा दर्शकहरुको सहभागिता रहेको थियो। रहेको थियो। नेता हरुले कुस्ती दंगल प्रतियोगितामा पहलवान हरुलाई हाथ मिलाएर कुस्ती खेल हरुलाई पुरस्कार समेत बितरण गर्नु भएको थियोे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको