LIVE 
प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरु, आचारसंहितामा कडाइ | प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरु, आचारसंहितामा कडाइ | पर्सा क्षेत्र नं. १ मा जसपा नेपालको मत आह्वान, राम नरेश यादवलाई विजयी गराउन आग्रह । | पर्सा क्षेत्र नं. १ मा जसपा नेपालको मत आह्वान, राम नरेश यादवलाई विजयी गराउन आग्रह । | पर्सा–१ मा सयौं नेता–कार्यकर्ता जसपामा प्रवेश | पर्सा–१ मा चर्किंदो चुनावी भिडन्तः रामनरेश यादव मजबुत, प्रदीप यादव कडा प्रतिस्पर्धी, रास्वपा तेस्रो, कांग्रेस पछाडि | वीरगञ्जका विभिन्न टोलमा रामनरेश यादवको घरदैलो, जनसमर्थन उल्लेख्य | प्रसौनीमा जसपा उम्मेदवार रामनरेश यादवको घरदैलो, मधेसी अधिकार र रोजगारीको प्रतिबद्धता | प्रसौनीमा जसपा उम्मेदवार रामनरेश यादवको घरदैलो, मधेसी अधिकार र रोजगारीको प्रतिबद्धता | पर्सा–१ मा जसपा उम्मेदवार रामनरेश यादवप्रति जनआकर्षण बढ्दो |

शैलेश गुप्ता पर्सा २२ साउनपर्साको पोखरिया नगरपालिका वडा- ४ मा रहेको राष्ट्रीय वाणिज्य बैंक पोखरिया शाखा आज एक कार्यक्रमका बिच पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहानले रिबन काटी ए टी एमको उद्घघाटन गरेको राष्ट्रीय वाणिज्य बैंक पोखरिया शाखाको शाखा प्रमुख बिमल पुडासैनीले जानकारी दिए।

ए टी एम उद्घघाटन कार्यक्रम राष्ट्रीय वाणिज्य बैंक पोखरिया शाखाको शाखा प्रमुख बिमल पुडासैनीलेको अध्यक्षतामा भयको कार्यक्रमा प्रमुख अतिथि पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहान ,उप प्रमुख रूबी कुमारी ठाकुर, सूरज चौहान , निरज ठाकुर , पत्रकार ,बैंकका कर्मचारी , ग्राहक सहितको उपस्थिति रहेको थियो,
कार्यक्रममा स्वागत मन्तवय बैंक कै केसियर काउंटर इनचार्ज प्रियंक गुप्ताले गरेका हुन भने कार्यक्रममा रिबन काटी केक खुवाइ टीका माला सहित दोसला ओढ़ाई अतिथिहरुलाई समान गरियको शाखा प्रमुख बिमल पुडासैनीले बताए।

सो एटीएम बिहान देखी बेलुका अध्यारो नभईन जेल सम तत्काल चाहु रहने शाखा प्रमुख बिमल पुडासैनीले बताए ।
कार्यक्रममा बोल्दै नगर प्रमुखले एटीएम बाट अब पैसाको लगी बैंकमा लाइन कुरेर बसनू पर्ने ग्राहकहरु लाई एटीएम बाट विशेष सुविधा भयको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको