LIVE 
स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै |

पर्सा १३ साउन । मधेश प्रदेश सरकारका नवनियुक्त भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्धन सिंह क्षेत्रीले मन्त्री भएपछी पहिलो चोटी अाज अाफ्नै क्षेत्र पर्सा क्षेत्र नं ३ (ख) को पोखरिया नगरपालीका वडा नं ४ पोखरिया ,५ को सतवरियामा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

स्वागत तथा सम्मान कार्यक्रमलाई संबोधन गर्दै मन्त्री क्षेत्रीले भने मपनी किसान हु किसान हरुको समस्या बुझेको छु। अाज` म स्वागत सम्मान मात्र होईन म किसानहरु संग घुमेर किसान हरुले भोगदै अाईरहेका समस्या लाई बुझेर सलाह सुझाव लिन अाएको छु। किसान हरुलाई सिचाई,बिउ बिजन, मलखाद लगायत प्राबिधिक सहयोग समयमा नपाएको कारण किसानहरुमा समस्या देखिएको बताए ।

अाफु कृषि मन्त्री भएपछी कृषि कान्ति ल्याउन खोजे को हो । अबको बिसान हरुलाई नयाँ नयाँ प्राबिधिक योजना हरु ल्याएर किसान हरुलाई अात्म निर्भर बनाउन उदघोष गरे। कृषि मन्त्री क्षेत्रीले भने अाउने दिनमा मधेश प्रदेशको सम्पुर्ण क्षेत्र हरुमा एउटा एउटा कृषि प्राबिधिक टोली सहित कार्यालयहरु स्थापना गरेर किसान हरुलाई सहज र समयमा सहयोग पुगने बताए ।

साथै बिकास निर्माणको लागी पोखरिया नगरपालिकामा सभागृह र खेलमैदान बनाउन घोषणा गर्नु भएको थियो।कृषि मन्त्री क्षेत्रीले भने सभागृह र खेलमैन बनाउन पोखरिया नगरपालिका संग जग्गा उपलब्ध गरान भन्नदा भन्दै। अहिले सम्म जग्गा उपलब्ध नभएको कारण सभागृह र खेलमैदान बन्न नसकेको कृषि मन्त्रीले जनाए ।
छुटाछुटै स्वागत तथा सम्मान कार्यक्रम वडा नं ४ का वडाअध्यक्ष लक्षमण साह,र वडा नं ५ बुथ सभापति हारुन मियाँको अध्यक्ष्ातामा सम्पन्न भएको थियो।

कार्यक्रममा पोखरियाका पुर्व मेयर दिपनारायण रौनियार ,क्षेत्र नं ३ का क्षेत्रिय सभापति श्रीकिसुन चौहान , पुर्व वडाअध्यक्ष रामबाबु चौहान,उमाकान्त साह,सुरेन्द्र यादव,नेपाली काँग्रेस का युवा नेता बिबेक चौरसिया,सकिम मियाँ ,रामबचन महतो , क्षेत्रिय सचिव सुरेन्द्र सिंह,गनि अन्सारी,राजु रौनियार,रबि रौनियार लगायत नेता कार्यक्रता हरुको सहभागिता रहेको थियोे ।
कृषि मन्त्री क्षेत्री लाई अाफ्नो क्षेत्रको शिववर्वा,रानिगंज,जगतपुर,लगायत ठाउँहरुमा स्वागत तथा सम्मान गरेका छन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको