LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

राजन कुमार बानिया पर्सा १९ जेठ। पर्साको धोबिनी गाउँपालिकामा शिक्षा ,स्वास्थ्य ,कृषि र भौतिक निर्माण कार्य भन्दा बढि कमिशसन अाउने तालिम गोस्टी लगायत सबै भन्दा बढि महतव दिएर लाखौ भ्रस्टाचार भईरहेका छन।

धोबिनी गाउँपालि,काका अध्यक्ष ,उपाध्यक्ष र वडाअध्यक्ष लगायत जनप्रतिनिधि र कर्मचारीहरुले यस पाली शिक्षा,स्वास्थ्य ,कृषि ,र भौतिक निर्माण कार्यमा सबै भन्दा बढि कमिशन अाउने बिभिन नाउँमा तालिम गोस्टी लगायत कार्य लाई महत्व राखेर धमाधम गाउँपालिका र वडा हरुमा तालीम भईरहेका छन।

यसपाली गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष र वडाअध्यक्ष लगायतका जनप्रतिनिधिहरुले पौने दुई करोडको बिभिन सिर्सक बनाई तालिम गोस्टीमा राखेर बढि कमिशनमा काम भईरहेको छ। तर हजारौ जनाहरु संग सरोकार रहेका गाउँ घरका मेन बाटोको मर्मत समेत भईरहेको छैन।

अहिले पनी बाटोमा पानी हिलोम्य बनेको कारण बिधालय हरुमा पढने बालबालिकाहरु लगायत सो बाटो भएर अावत जावत गर्ने हजारौ बटोही हरुले समस्यामा परेका छन। अहिले धोबिनी गाउँपालिका वडा नं ४ लंगडी ,धोबीनी जगरनाथपुर,हरिहरपुर गुलरिया,भिखमपुर ,घौडदौरापिपरा लगायको मेनबाटोमा होलो र सानग्रो बाटो भएको कारण समस्या भईरहेको स्थानीयहरुको गुनासो रहेको बताए ।
तर जनप्रतिनिधि हरुले बिकास निर्माण भन्दा बढि कमिशन अाउने तालिम गोस्टी लाई बढि महत्व दिएका छन।

जनप्रतिनिधि हरुको तालिममा अाधी जनप्रतिनिधि र २५ देखि ३० प्रतिशत कमिसन र गाउँपालिकाको काममा समाजिक शाखा प्रमुखले ५० देखि ६० प्रतिशत कमिसन उठाउने गरिरहेका छन। तालिम गोस्टीमा बढि कमिसन भएको कारण अन्य बिकास निर्माण बाटो घाटोमा ध्यान जान सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको