LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

वीरगञ्ज, बैशाख २४ गते । वीरगञ्जको नारायणी अस्पतालमा उपचारत १४० जना बिरामीलाई पानी, बिस्कुट वितरण गरिएको छ ।  युवा जनमत संघ वीरगञ्ज महानगर समिति  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ती बिरामीहरुलाई पानी, बिस्कुट वितरण गरेको हो ।

पानी, बिस्कुट वितरण कार्यक्रममा  युवा जनमत संघ वीरगञ्ज महानगर समिति पर्साका अध्यक्ष संजय सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

वितरण कार्यक्रममा युवा जनमत संघ वीरगञ्ज महानगर समितिका अध्यक्ष संजय सिंह , उपाध्यक्ष संजय साह, कोषाध्यक्ष सिकेन्द्र कु.राम, सचीव लोकेश कर्ण, विधार्थी इकाई अध्यक्ष अविशेक झा, सहयोगी दाताहरु साजन सिंह, उदय यादव , विध्यालाल गुप्ता ,पर्वेज आलम विजय साह, समेतको सहभागिता रहेको सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको