LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

पर्सा २३ बैशाख । उपकार सेवा नेपालको सम्पूर्ण सहयोगमा बिरगंज माहानगरपालिका वार्ड न.२७ रामपुर स्थित श्री तिलावे राष्ट्रिय अधारभूत बिद्यालयमा कक्षा शिशु देखी कक्षा ५ सम्म अध्यन्नरत १ सय २२ जना बालबालिकाहरुको स्वस्थ्य तथा गर्मी मौसमलाई मध्यनजर गर्दै ५ पाँच थान सिलिङ्ग पंखाको प्रबन्ध गरिएको छ ! बिद्यालयको प्राङ्गणमा एक कार्यक्रम बीच संस्थाको अध्यक्ष विद्या कुमारी सरावगी तथा सदस्य सुमन बगेडीयाले बिद्यालयको प्र . अ .शैलेन्द्र जोशी लाई पंखा हस्तान्तरण गरिएको छ ! सो कार्यक्रममा बिद्यालयको शिक्षक शिक्षिका स्थानीय तथा बालबालिकाहरु समेतको
उपस्थिति रहेको सामाजिक अभियानता प्रकाश ठारुले बताए

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको