LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

राजन कुमार बानिया पोखरिया, २७ चैत । पर्साको धोबिनी गाउँपालिकाकाे वडा नम्बर-३ गुलरियामा गएराती आगलागी  भएको छ । आगलागीमा स्थानीय गुलरिया निवासी राजेन्द्र पटेल,फरिन्द्र पटेल, हनिफ मियाँ , मनिफ मियाँ, रबिन्द्र पटेलको गरी करीब ३० लाख बराबरको धनमाल जलेर नष्ट भएको पिडीतले बताएका छन् । आगालागी हुँदा गरगहाना ,लत्ताकपडा, फर्निचर , अन्नपात ,साईकल , भाडाकुँडा, बाख्रा , चौपाया , नगद , लगायत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । गएराती १२ बजे बिधुतको तार सर्ट सकिटले आगो लागिएको नेपाल प्रहरी, स्थानीयवासी र पोखरीया र बिरगंजबाट गएको बारुणयन्त्रको सहयोगमा निभाईएको ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको