LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

राजन कुमार बानिया । पर्सा ४ चैत ।
गाउँपालिका स्तरिय दोस्रो भोलीबल नकअाउट प्रतियोगिता को अाज पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं ३ कटेया मा भोलीबल को उद्घाटन भएको छ। दि ग्रेट युवा क्लब सखुवा प्रसौनी -3 कटैया ले आयोजना गरेको भोलीबल खेल को
प्रमुख अतिथि रहनु भएका गाउँपालिका अध्यक्ष जसवंत यादव ले बल फालेर उद्घाटन गर्नु भएको थियोे । भोलीबल प्रतियोगिता कार्यक्रममा
बिशिस्ट अथिति -राजेश रौनियार,
महादेव शाह कलवार (कार्यपालिका सदस्य,मोज़ालिम मिया वडा अध्यक्ष आरिफ अंसारी वडाअध्यक्ष
अशेषर प्रसाद यादव,
मुना राउत कमकर ,
अनिरुद्ध प्रसाद कुर्मी ,श्री कांति देबी ,कार्यपालिका सदस्य ,झपसी देबी कार्यपालिका सदसय छोटेलाल हजारा
,जवाहर पटेल ,द ग्रेट युवा कल्ब का अध्यक्ष पुर्णवासी राउत कुर्मी को अध्यक्ष्ातामा भएको भोलीबल खेल मा महुवन र पर्सागढि बिच भएको खेलमा महुवन ले बिजयी भएका छन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको