LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

राजन कुमार बानिया पर्सा १३ फागुन । पर्साको धोबिनी गाउँपालिकामा दादुरा- रुबेला खोप अभियान २०८०/८१ सम्बन्धि अभिमुखीकरण कार्यक्रम अाज सम्पन्न भएको छ।
कार्यक्रममामा स्वास्थ्य प्रमुख संजय यादवले दादुरा- रुबेला खोप अभियान २०८०/०८१ बारे कार्यक्रम लाई जाकारी गराउनु भएको छ।दादुर- रुबेला खोप ९ महिना देखि १५ बर्ष मुनिका बालबालिकाहरुलाई खोप चलाउने सकिन्छ।
उहाले जुन बालबालिकाहरु ९ महिना देखि ५ बर्ष मुनिका बालबालिकाहरु डि.पि.टी,बि.सि.जी. र पि.सि.भि खोप लिन छुटिएका बालबालिकाहरुलाई दिन मिलने उहाले दादुरा- रुबेला खोप धोबिन गाउँपालिका भरी फाल्गुन १३ गते देखि ९ दिन सम्म खोप चलने जनकारी गराउनु भएको छ।अभिमुखकरण कार्यक्रममा वडाअध्यक्ष अबास मियाँको अध्यक्ष्ातामा सम्पन्न भएको छ। कार्यक्रममा वडासदस्य कमल ठाकुर,मदन फौदार,कार्यपालिका सदस्य ,स्वास्थ्य सहसंयोजक श्री राम यादव, सचिव प्रदिप पटेल,स्वास्थ्य चौकी लंगडीका प्रमुख मन्नु पटेल,जनप्रतिनिधि ,कर्मचारी लगायतको सहभागीता रहेको थियो

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको