LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

४ फागुन, बारा । जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघले पहिलो पटक ‘जीतपुर सिमरा महोत्सव’ आयोजना गर्न लागेको छ ।

 

जीतपुर सिमरा उपमहानगरपालिका–३ बजनीस्थित प्रदर्शनी स्थलमा आयोजना हुने महोत्सव समग्र मधेशको पर्यटन प्रवर्द्धनमा केन्द्रित हुने व्यापार संघ सदस्य तसौवर हुसैनले बताए ।

 

‘कृषि पर्यटन, खेल उद्योग र व्यापार जीतपुर सिमरा बारा–मधेश समृद्धिको आधार’ भन्ने नारासहित १८–२९ फागुनसम्म महोत्सव चल्ने छ ।

 

संघका अनुसार महोत्सवको आवश्यक तयारी भइरहेको छ । जीतपुर सिमरा उपमहानगरपालिकाको मुख्य व्यापारिक केन्द्र जीतपुर र सिमरा मध्यभागमा आयोजना हुन लागेकाले महोत्सवले समग्र उपमहानगरका नागरिकलाई समेट्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको