LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

पर्सा २ फाल्गुन । पर्साको धोबिनी गाउँपालिका वडा नं ५ जगरनाथपुरमा रहेको मन्दिर अगाडि पनघटवा पोखरीमा रहेको करिब ३ बिगहा पोखरीमा रहेको माछा मरेर तराएको कारण लाखौको क्षति भएको छ। माछा पोखरीमा अाज दिउँसो एकासी एक्सिजनको कमी हुनसकने अनुमान गरिएको कारण पोखरीमा माछा मरेर क्षति भएको छ। पोखरीमा एक्सिजनको कमि भएकोले माछा हरु मरेको सानसारीमाई एककृत कृषि फर्मका संचालक असोक यादवले जनाएका छन। दिउँसोको समयमा एकासी माछा मरेको खबर सुनेर पोखरी डिलमा जादा साना ठुला गरि लाखौ मूल्य बराबरको माछाको ( मृत ) मरेर पानीमा तराएको अवस्थामा फेला परेको सनसारीमाई एककृत कृषि फर्मका संचालक यादवले बताए । सो पोखरीमा एउटा पनि माछा हरु जिउदो नरहेको ठेकदार यादवले जनाए का छन। पोखरीमा माछा मरेको खबर सुनेर ठेकदारले ईलाका प्रहरी कार्यालय लंगडी र गाउँपालिकाको भेटनरी प्राबिधिक लाई जानकारी दिएपछी सो ठाउँमा प्रहरी, भेटनरी प्राबिधिक ,स्थानिय जनप्रतिनिधिहरु जादा ठूलो सानो माछा गरि लाखौ मूल्य बरारको माछा मृत् अवस्थामा पोखरी भरी मरेर तराएर क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएका छन। ठेकदार असोक यादवले तिन बिगहामा रहेको पनघटवा माछा पोखरी ३४ लाख १० हजारमा पाँच वर्षको लागि ठेक्का लिएको २०७८ मा लिएको र २०८३ मा समाप्त हुने ठेक्कदार यादवले जनाएका छन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको