LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

जनकपुरधाम । धनुषाको बटेश्वरमा एक नाबालिकाको बलत्कार भएको छ । शुक्रबार धान काट्न खेत गएकी बखत बटेश्वर गाउँपालिकाका घर भएको १४ वर्षीय बालिका बलत्कृत भएकी हुन ।

बटेश्वर गाउँपालिका वडा नम्बर ४ बस्ने राम दुलार महतोको छोरा वर्ष २८ को नवीन महतोले चाबी घर पुगाउन गएको बखत उखु खेतमा तानेर लगेर मुख समाती बालिकाको बलात्कार गरेको बालिकाको आफन्तले जनाएका छन् ।

यता युवकको खोजीको लागि प्रहरीको बिशेष टोलि परिचालन गरेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेटर दिपक कार्कीले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको