LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

धिरज बर्णवाल

मंसिर ५ मङ्गलवार । पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका वडा नं ०१ धोरेमा आगलागी हुँदा लाखौं को क्षति र एक महिला घाइते।

 

बेलुका ६ बजेको समयमा आगलगी हुँदा स्थानियहरुको रोहवरमा आगो नियन्त्रण भएको थियो ।

 

श्री दिव्या ज्ञान ईंग्लिश बोर्डिङ्ग स्कूल को छेउमा विगत एक साल देखि चल्दै आईरहेको किराना पसलमा अचानक ग्याँस बाल्ने क्रममा आगलागी हुँदा पसल सञ्चालिका लख्खनी देवी समेत घाइते भएकि हुन भने जानकारी बोर्डिङ्गका प्र.अ मुना मेहता सरले दिनु भएको छ।

 

क्षति भएमा ४०००० हजार बराबरको किराना सम्मान र सञ्चालनमा रहेको पसलको घर समेत जलेर १००००० एक लाख बराबरको नष्ट भएको धोरे चौकी का असई गोपाल यादव ले जानकारी दिनु भएको छ।

 

घाइते भएकि लख्खनी देवीलाई अहिले वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको