LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

वीरगंज । पर्साको पश्चिमी ग्रामिण भेगमा पर्ने प्रहरी चौकी भिस्वाको भौतिक निर्माण तथा मर्मत सम्भार गरिएको छ । लामो समयदेखी मर्मत सम्भारको पखाई रहेको प्रहरी चौकी भिस्वाको भौतिक निर्माण तथा मर्मत सम्भार गरिएको हो ।

 

 

ईलाका प्रहरी कार्यालय पोखरिया मातहत पर्ने प्रहरी चौकी भिस्वाका इन्चार्ज प्रहरी सहायक निरिक्षक (सई) रुद्र भट्टले आफ्नो व्यक्तिगत लगानी तथा स्थानीय दात्ताहरुको सहयोगमा सो प्रहरी चौकीको भौतिक निर्माण तथा मर्मत सम्भार कार्य गराएका छन् ।

 

 

लामो समयदेखी जीर्ण प्रहरी चौकी भवनको चाडपर्व लक्षित सरसफाईलाई प्राथमिकता दिदै सई भट्टको सक्रियतामा प्रहरी चौकीमा नयाँ सौचालय निर्माण, प्रहरी चौकी परिसरमै मन्दिर निर्माण, इलेक्ट्रिक वाइरिङ्ग, कम्पाउण्ड ढलान, प्रहरी चौकी परिसरको पर्खालको मुख्य गेट निर्माण लगायतका कार्य गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको