LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

बिरगंज । छिपहरमाई गाउँपालिका वार्ड न ५ स्थित भिस्वामा एक जना व्यापारीको गोदाममा प्रहरीले छापा हानेर ठूलोे परिमाणमा भन्सार छली गरि ल्याएको चामल बरामद गरेको छ ।

 

नेपाल प्रहरी र सशस्त्र प्रहरी संयुक्त टोलीले बुधबार बिश्मिल्लाह मियाको घरमा रहेको गोदाममा छापा हानेको हो तर चामल कस्को हो भने अहिले खुलेको छैन ।

 

नेपाल प्रहरी र सशस्त्र संयुक्त टोलीले छापा हानेर गोदमबाट ३११ बोरा चामल बरामद गरेको सशस्त्रका डिएसपी सन्तोष बस्नेतले जानकारी दिए । बरामद गरिएको चामल करिब अन्दाजि मुल्य ५ लाख भन्दा बढीको रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको