LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

बारा जिल्लाको निर्वाचन क्षेत्र नं ३ को (ख) बाट प्रदेश सभा सदस्यमा राज महम्मद राय को नाम सिफारिस गरिएको छ ।

नेकपा एमाले पार्टी बारा को निर्वाचन क्षेत्र नं ३ काे (ख) बाट जिल्ला उपाध्यक्ष टीना सूबेदी को अध्यक्षतामा बसेको बैठकबाट राज महम्मद राय को नाम सिफारिस गरिएको हाे

 

राय जनताको सेवामा निरन्तर दिनको दिन रातको रात नबुझी सेवामा लागिरहने आफनो क्षेत्रमा नाम कमाएका व्यक्ति हुन ।

 

राय दिनदुखीलाई सधै माया गर्ने र बिरामी परेको बेला गरिबी परिवार लाइ आर्थिक सहयोग जहिले पनि गर्ने नेता मध्ये सामाजिक सेवामा जहिले समर्पित रहने व्यक्तित्व हुन ।

 

रायको क्षेत्रमा अहिले अहिले पुरानो लाइ छोडौ नयाँ लाइ हेरौ भन्ने अभियान नै चलेको पाइएको पाइएको छ । जसमध्ये राज महम्मद राय को नाम अहिले सब भन्दा बढी चर्चामा रहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको