LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

एजेन्सी : युक्रेनको राजधानी किभनजिकै युद्धको अग्रमोर्चामा खटिएका स्वयंसेवक सैनिक जोडीले बिहे गरेका छन् ।

बीबीसीका अनुसार सैनिक जाँचचौकीमा लेसिया इभाश्चेन्को र भ्यालेरी फिलिमोनोभको सैन्य शैलीमा विवाह भएको हो ।

किभका नगरप्रमुख तथा हेभीवेट बक्सिङका भूतपूर्व च्याम्पिअन भिटाली क्लिट्श्को पनि उक्त वैवाहिक कार्यक्रममा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको