LIVE 
वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप | लेखा अधिकृत पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा | प्रतिनिधिसभा नियमावली संशोधनको तयारी, मस्यौदा समिति गठन हुने | प्रहरी कारबाहीविरुद्ध लेखापढी व्यवसायी आन्दोलित |

काठमाडौं : यही फागुन १३ गते नेपाल प्रज्ञा प्रतिष्ठानले भाषाविद् र कानुन व्यवसायीहरूलाई आमन्त्रण गरेर सवारी साधनमा अङ्ग्रेजी वर्णको नम्बर प्लेटको प्रयोगबारे सरकारको निर्णयलाई पुनर्विचार कसरी गराउन सकिन्छ भनेर छलफलको आयोजना गर्‍यो ।

यस छलफलका दुई उद्देश्य थिए– पहिलो सवारी साधनमा प्रयोग हुने नम्बर प्लेटमा अङ्ग्रेजी वर्णको मात्र प्रयोगले नेपाली भाषामा कस्तो खालको दूरगामी असर पार्छ ? दोस्रो संवैधानिक इजलासले नै फैसला गरेको निर्णयको विकल्प अब के हुन्छ भन्ने ?

कार्यक्रममा सहभागी अधिकांश वक्ताले नेपाली भाषा राष्ट्रिय भाषा भएकाले नेपाली नै प्रयोग गर्नुपर्ने र उक्त निर्णय आम नेपालीहरूको मर्म र भावनाविपरीत रहेको धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको