LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

बिरगंज ३ कार्तिक । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ निचुटा मा अाज नेकपा एमालेको वडा स्तरीय भेला सम्पन्न भएको छ । नेकपा एमाले का पटेर्वासुगौली गाउँपालिका संयोजक फरमान मियाँ को अध्यक्षतामा भएको कार्यक्रम मा गाउँपालिका अध्यक्ष हरिनारायण चौधरी को प्रमुख अतिथ्यमा कार्यक्रम समपन भएको थियो ।

कार्यक्रम मा प्रमुख अतिथि चौधरी ले भने नेकपा एमाले का नया सदस्यता बितरण तथा जनता को दुख सुख मा साथ दिन अाग्रह समेत गरे। उहाँले आउने चुनावमा एमालेलाई बिजयी गराउन संगठन बिस्तार, पार्टी प्रवेश जस्ता कार्यलाई निरन्तरता दिन आग्रह समेत गर्नुभयो । भर्खरै भएको नेकपा एमाले का बिधान संशोधन को अधार मा वडा कमिटि गठन गरिएको प्रमुख अतिथि चौधरी ले बताए । बैठकले असमुदिन देवान को अध्यक्षतामा ३१ सदसिय कमिटी गठन गरेको छ । वडा कमिटीको उपाध्यक्ष मा ठाकुर महतो, सचिवमा सुबा यादव लगायत ३१ सदस्यीय वडा कमिटि चयन गरिएको नेकपा एमाले बाट निर्वाचित वडा नं ५ का वडा अध्यक्ष मोतिलाल साह ले जनाएका छन। कार्यक्रम मा सयौ को संख्यामा नेता कार्यकर्ता लगायत को सहभागीता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको