LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

लालबाबु बानिया पर्सा ७ असोज पर्साको पटेर्वासुगौली गाउँपालिकाको सातौ गाउँ सभा बाट आर्थिक बर्ष ०७८/०७९ को बार्षिक अनुमानीत बजेट ३६ करोड ८९ लाख २६ हजार १३ रुपैयाँ बराबरको बजेट सार्बजनिक गरियो छ। गाउँपालिका अध्यक्ष हरिनारायण चौधरीको अध्यक्षतामा भएको भएको सातौ गाउँ सभामा गाउँपालिका उपाध्यक्ष ममता महतोले चालू आर्थिक बर्षको बजेट बिनयोजित रकम प्रस्तुत गरेकिछिन। अाय नेपाल सरकार तर्फ बितय समानिकरण अनुदान १० करोड १४ लाख , सशर्त अनुदान तर्फ १४ करोड ४८ लाख ,विशेष अनुदान २करोड ८० लाख, राजस्व बाडफाड ६करोड ७०लाख ४१ हजार, समपुर्ण अनुदान २० लाख,सवारि साधन तर्फ ३१ लाख ४८ हजार सर्बसहमती बाट अनुमोदन गरिएको थियो। बजेटमा शिक्षा ,स्वास्थ्य कृषि ,पर्यटन, पशु, महिला बालबालिका , जेस्टनागरिक, र भौतिक निर्माण तर्फ विशेष प्रथमिकतामा राखिएको हो। सातौ गाउँ सभा गाउँपालिकाको सभा हलमा समपन भएको थियोे ।गाउँ सभा कार्यक्रममा गाउँपालिकाका निमित प्रमुख प्रसाशकिय अधिकृत भुजेन्द्र प्रसाद यादव,वडाध्यक्ष बिजय गैरे, फरमान मियाँ ,माधव राउत थारु, राजेश्वर महतो मोतिलाल साह तेलीले मन्तव्य व्यक्त गरेका थिए।गाउँ सभा कार्यक्रममा कार्यपालिका सदस्य जवाला गिरी,अमिन मियाँ दुखि प्रसाद,पाचै वडाका महिला र पुरुष सदस्य, समाजिक बिकास प्रमुख बिरेन्द्र चौधरी ,योजना साखा प्रमुख राजकुमार महतो, उर्जा शाखा प्रमुख निर्मल कुमार, ईन्जिनियर प्रदिप चौरसिया,लगायत को सहभागिता रहेको थियोे ।स्वागत मन्तव्य निमित प्रशासकीय अधिकृत भूपेन्द्र प्रसाद यादव ले गर्नु भएको थियो भने कार्यक्रम संचालन शिक्षा प्रमुख शम्भु साह ले गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको