LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

पर्सा २ असोज । गादी साना किसान कृषि सहकारी संस्था लिमिटेड को दोस्रो सधारण सभा अाज पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं २को गादी मा समपन भएको छ। गादी साना किसान कृषि सहकारी संस्था लिमिटेड को दोस्रो सधारण सभा को उदघाटन प्रमुख अतिथि रहनु भएको गाउँपालिका उपाध्यक्ष ममता महतो ले पानस मा दिप बालेर उदघान गर्नु भएको थियो । प्रमुख अतिथि महतो ले उदघाटन गर्दै भनिन जनता हरु को सारथि बनेको छ कृषि सहकारी संस्था हरु यस्ता संस्था हरु ले अार्थिक अाय को साथै पढन चलन र बोलन सिखायो यस्ता संघ संस्था हरु मा जुडन अाग्रह समेत गरे। विशेष गरि यस्ता संस्था हरु बाट महिला हरु लाई फाईदा पुगेको छ। महिला हरु को लागि अात्मनिर्भल बनाउन को लागि सिपमुलक कार्यक्रम सिलाई कटाई , कृषि समबन्धी कार्यक्रम लिएर अाउने गाउँपालिका बाट विशेष सहयोग गरिने प्रमुख अतिथि महतो ले बताईन। सधारण सभा बाट २०७७/०७८ को लेखा परिक्षण प्रतिबेदन अनुमोदन गरिएको थियोे । सभा बाट ६७ लाख रिण तर्फ ३१ लाख बचत संकलन र ४० लाख बितिय संस्था बाट अाएको रकम बराबर को बजेट प्रस्तुत गर्नु भएको थियो । संस्था ले ८२ ०७२ बिभिन मल खाद बाट भएको अामदनी प्रस्तुत गर्नु भएकोमा थियोे । संस्था का अधयक्ष बिजय गैरे को अध्यक्षतामा समपन भएको थियोे ।कार्यक्रम मा वडाअधयक्ष फरमान मियाँ , पटेर्वासुगौली गापा को अाईटी अौफिसर सलेन्द्र पजियार, पुर्व शिक्षक महेन्द्र चौधरी, साहस सहकारी संस्था का अधयक्ष नरेस जयसवाल, राजकुमार नेपाल, लगायत ले शुभकामना मन्त्ब्य ब्यक्त गरेका थिए। कार्यक्रम मा सेयर सदस्य हरु लाई प्रमाणपत्र र दिएर स्वागत गरेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको