LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

राजन बानिया पर्सा २० भदौ ।
पर्साको धोबिनी गाउँपालिकाको वडा नं ४ लंगडी चौकमा अाज साझ एक युवकको शव बरामद भएको छ। लंगडी चौकमा रहेको मारिया मनी ट्रास्फरको छाना माथी शब रहेको प्रहरीले जनाएका छन। मनी ट्रास्फरको छाना माथी युवकको शव देखे पछी ईलाका प्रहरी कार्यालय लंगडी लाई जानकारी दिएपछी घटना स्थलमा प्रहरीको टोली पुगी शव बरामद गरेका छन।प्रहरी का अनुसार लंगडी चौक मा रहेको मारिया मनी ट्रास्फर को माथी छाना भएर भित्र खोजने क्रमा करेन्ट लागेर मृत्यु हुनसकने अनुमान गरिएको छ। चोर ले चोरी गर्न नियत ले पछाडी बाट छाना माथी चढेर भित्र मनी ट्रस्फर खोजेको अवस्थामा करेन्ट लगाने गरेको मृत्युु को अवस्था देखिएको छ। मृत्यु को अवस्था दुई तीन दिन को शब रहेको ले शव बाट गन्ध अाईरहेको प्रहरी जनाएका छन। मृतक को प्रकृति हेर्दा अन्दाजी करिब २२ वर्ष को रहेको र मुस्लिम समुदाय रहेको देखिएको छ। घाटना स्थल मा ईलाका प्रहरी कार्यालय पोखरियाको टोली पुगेर मुचुलका उठाई अहिले समम मृतक को पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय पोखरियका प्रहरी निरिक्षक दिपक थापाले जनाएका छन। मृतक को शव लाई पोस्टमार्टम को लागि नारायणी अस्पताल मा पठाएको प्रहरी ले जनाए का छन।प्रहरी ले घटना स्थल बाट रिन्च , चाकु. छुरा , समेत बरामद गरेका छन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको