LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

राजन कुमार बानिया । पोखरिया २७ जेठ
पोखरिया युवा क्लबले अाज दुई जना अति विपन्न वर्ग परिवारका बहिनी हरु को बिहे कोलागी सहयोग मा खाधान्न सामग्री बितरन गरेका छन।
पोखरिया युवा क्लब ले पर्साको पोखरिया नगरपालिका को वार्ड नं ८ जगतपुर , मन्न्पुर का दुईटै छोरीको बिहे मा सहयोग स्वरुप खद्यान चामल, आलु, प्याज, तेल, नुन, दाल, पता, ग्लास लगायतका सामग्री सहयोग गरियोको राजु रौनियार ले जनाएका छन। पोखरिया युवा क्लब सधै सहयोगका लागि सम्पुर्ण नगरवासीहरुमा तात्पर्य रहने छ। बिहेमा सहयोग गर्ने हरु मा शैलेन्द्र शर्मा, राजेन्द्र कलवार, निरंजन क्षेत्री रबि रौनियार, क्लबका सदस्य, सल्लाहकार लगायतका पोखरिया युवा कल्ब का अध्यक्ष अफरोज आलम ले जनाए का छन

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको