LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

बिरगंज १६ जेठ । हेल्भेटास नेपालको आर्थिक सहयोग र बिरगंज नेपाल बिजनेश क.प्रा.लि. संस्थाको आयोजनामा बरहथवा नगरपालिका अन्तर्गत कोभिड-१९ संक्रमणको प्रतिकार्य गर्न तथा जोखिम न्यूनीकरण गर्नका लागि कोभिड आईसोलेसनमा प्रयोग हुने समाग्रीहरु हस्तान्तरण गरियो !! उक्त कार्यक्रममा नगर प्रमुख देवानन्द महतो, प्रमुख प्रशासकिय अध्यकृत खिम बहादुर भुजेल, योजना प्रमुख रुपेश कर्ण तथा बिरगंज नेपाल बिजनेश क.प्रा.लि.का प्रबन्ध निर्देशक सुनिल कुमार साहको उपस्थिति रहेको थियो। बरहथवा नगरपालिकाका नगर प्रमुख देवानन्द महतोले यस्तो विषम प्रस्तिथिमा हेल्भेटास नेपालले कोभिड आईसोलेसनका समाग्रीहरु सहयोग गर्नुभएकोमा धन्यवाद प्रकट गर्नुभएको छ ।लगभग १० लाख बराबरको समाग्रीहरु हस्तान्तरण गरिएको छ !

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको