LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

राजन कुमार बानिया पोखरिया २७ बैशाख ।
पर्साकाे पाेखरिया नगरपालिका का मेयर दिपनारायण रौनियार ले अाफ्नो नगरपालिका को जनता हरुका सुरक्षा मा कमर कसेर अाफै लागी परेका छन। कोरोना महामारी को समय मा अाफ्नो जानको पर्वाह नगरी कोरोना महामारी बाट बचन र बचाउन जनचेतना मुल्क कार्यक्रम को साथै समय मा अाफ्नो नगरपालिका को जनता हरु को लागी काेराेना भाइरस संक्रमितकाे उपचारकाे लागि २५ बेडकाे आइसोलेसन वार्ड संचालनमा ल्याई सकेका छन।
पाेखरिया अस्पतालमा २५ बेडकाे आइसोलेसन वार्ड संचालनमा रहेको जस मध्ये ८ बेडकाे अक्सिजन वार्ड र १७ बेडकाे आइसोलेसन वार्ड रहेकाे मेयर दिपनारायण राैनियारले जनाएका छन ।
पछि थप अवश्यकता महसुस भएमा आइसोलेसन वार्डकाे बेड संख्या थपिदै जाने उनले वताए । पोखरिया अस्पताल मा रहेको अाईसोलेसन मा २४ घन्टा निशुल्क अक्सिजन , एम्बुलेन्स सेवा,अौषधी किट,र एम बिबि एस डाक्टर र खाने ब्यवस्थापन गरिएको छ।
नगरपालिका भित्रकाे हाेम आइशाेलेसनमा बस्ने संक्रमितकाे लागि निशुल्क औषधी उपलब्ध गराइने मेयर राैनियारले वताए ।
नगरपालिकाकाे स्वास्थ्यकर्मीहरुद्वारा स्वास्थ्य परामर्श समेत दिनुकाे साथै निगरानी समेत गरिने मेयर रौनियार ले जनाएका छन। बिश्वब्यापी रुपमा फैलीरहेको कोरोना भाईरस बाट बचन र बचाउन सरकार ले गरेको लकडाउन को पालना गर्न अाफ्नो नगरपालिका को जनता हरु लाई अाग्रह गर्दै तपाई हरु को दुख सुख मा साथ रहेको छु केही समस्या अाएमा मेरो मोबाइल नं ९८५५०३७००३मा फोन गरी समस्या राखन अाग्रह समेत गर्नु भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको