LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

राजन कुमार बानिया पर्सा २६ बैशाख । पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वामा सामाजिक अभियानता ताराचन पंडितको पहलमा निशुल्क माक्स वितरण तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।


छिपहरमाई गाँउपालिका वाड न.५ भिस्वाका समाजसेबि किशोर जैसवालको आयोजनामा वडा नं ५ भिस्वामा ३ हजार माक्स बितरण एवं कोरोना बारे जनचेतना कार्यक्रम गरिएको समाजसेबि जैसवालले बताए ।


नयाँ भेरियन्ट सहितको कोभिड(१९ कोरोना भाइरस महामारीको दोस्रो लहर तिब्र रुपमा बढीरहेको बेला कोरोना भाइरसको प्रभावलाई रोकथाम गर्ने प्रयास स्वरुप कार्यक्रम गरिएको जैसवालले बताए। जैसवालले अत्यावश्यक काम बाहेक बाहिर हिलडुल नगर्न र बाहिर जानै परे स्वास्थ्य मापदण्ड अपनाएर जान अनुरोध गर्नुभयो ।
कार्यक्रममा स्थानीय र प्रहरी प्रशासन लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको