LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

राजन कुमार बानिया पर्सा २२ बैशाख । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकाका सम्पूर्ण कोरोना भाइरस संक्रमितको उपचार कुनै अस्पतालमा गराउँदा सम्पूर्ण खर्च गाउँपालिकाले बेहोर्ने गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले बताए । साथै कोरोना भाइरस संक्रमण देखिएको मानिसको उपचारको क्रममा मृत्यु भएका व्यक्तिको घरमा एक व्यक्तिको रोजगार दिने घोषणा गर्नु भएको छ। गाउँपालिकाका कुनै मानिसलाई ज्वरो,खोकी वा कोरोना भाइरस संक्रमणको लक्षण देखा परेका व्यक्तिलाई छिपहरमाई गाउँपालिकाको अस्थाई आइसोलेन् वार्डमा लागि आवश्यक उपचार गरिने गाउँपालिका अध्यक्ष गुप्ताले बताए।गाउँपालिका अन्तर्गत रहेको बर्थिङ सेन्टरलाई अस्थाई कोभिड अस्पतालमा परिणत गरी सेवा दिने तयारी गरिएको छ।यस अघि गाउँपालिकाको वडा नं २ सेढामा अस्थाई ८ बेडको आइसोलेन निर्माण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको