LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

पोखरिया १४ वैशाख । पर्साको पोखरिया नगरपालिकाका युवा समाजसेवीहरूले नेपाल पत्रकार महासंघ पर्सा शाखालाई आज एक कार्यक्रमका बिच स्वास्थ्य समाग्री सहयोग गरेका छन ।
नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित हस्तांतरण कार्यक्रममा समाजसेवी नौसाद आलम र मनिर आलमले ५ सय पिस मास्क तथा २५ वटा सेनेटाइजनर पत्रकार महासंघ पर्सालाई हस्तान्तरण गरेका हुन ।
शाखाका अध्यक्ष अनुप तिवारी र सचिव भुषण यादवलाई कोरोनाबाट पत्रकारहरुलाई जोगिनका लागि सजिलो होस् भन्ने उद्देश्यले मास्क तथा सेनेटाइजर उपलब्ध गराइएको समाजसेवी नौसाद आलमले बताउनु भयो ।
समाजसेवी आलमद्वयले पत्रकार महासंघका अध्यक्ष तिवारी र सचिव यादवलाई उक्त स्वास्थ्य सामग्रीहरु प्रदान गर्नु भएको हो । कार्यक्रममा सञ्चारकर्मीहरु लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको