LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |


लालबाबु बानिया पोखरिया २६ फागुन ।
महाशिवरात्रीको अवसरमा पोखरिया युवा कल्ब ले पर्साको पोखरिया नगरपालिका वडा नं ४ मा रहेको शिव मन्दिर र हनुमान मंदिर तथा यस बजारका विभिन्न चौक लगायतको ठाउँमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।महाशिवरात्री को अवसर मा बिभिन शिवालय हरु मा भक्तजन हरु ले पुजापाठय अाउने गर्छन त्यसैको मध्यनजर गरि पोखरिया युवा कल्ब लगायत अन्य युवा हरु ले शिवमंदिर र बजार को चौक चौक मा पुगी सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन।सरसफाइ कार्यक्रम मा पोखरिया नगरपालिका का मेयर दिपनारायण रौनियार उपमेयर सलमा खातुन,संबिधान सभा सदस्य प्रधुमन चौहान,रामेश्वर रौनियार, वाडअधयक्ष लक्षमण साह,रामबाबु चौहान,नेजामोदिन समानी ,शंकर यादव,पोखरिया युवा कल्ब का अध्यक्ष अफरोज अालम,
ईलाका प्रहरी कार्यलयका पोखरिया का प्रहरी निरीक्षक दिपक थापा,सशस्त्र बेस क्याम्पका प्रहरी निरीक्षक प्रमोद राय, संतोष महतो, धर्मराज यादव,नौसाद अालम,निरंजन सिंह क्षेत्री, मनिर अालम,राजु रौनियार, राजु गिरी, पोखरिया युवा कल्ब का पदाधिकारी हरु र राजनितीकर्मी , प्रहरी ,पत्रकार लगायतकालाई को सहभागीता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको