LIVE 
पर्सा लेखापढी व्यवसायी एशोसिएसनको अध्यक्षमा सन्नी पटेल निर्वाचित | सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते |

राजन कुमार बानिया पर्सा १९ फागुन ।
थारु कल्याणकारणी सभा पर्सा को अध्यक्ष हेमनारायण चौधरीको अाज हिन्दु रितिरिवाज का साथै अाफ्नै पटेर्वासुगौली गाउँपालिका को देउरिया बान्ध नजिक भलुवाही खोला मा दाहसंस्कार गरिएको छ। हेमन चौधरी का जेठो छोरा हृदय नारायण चौधरी ले अाज साढे १२. बजे हिन्दु रिवाज लाई पुरा गरी मुखअगनी दिनु भएको थियोे । थारु कल्याणकारी सभा पर्साको अध्यक्ष ७८ वर्षिय हेमनारायण चौधरी को मंगलबार राती १० बजे निधन भएको र बुधबार को दिन भलुवाही खोला मा दाहसंस्कार गरिएको थियो।चौधरी को तिन वटा छोरा र तिन वटा छोरी रहेको परिवारीक स्रोत ले जनाएका छन। जेटो छोरा ईन्जिनियर हृदयनारायण चौधरी , माईलो छोरा पटेर्वासुगली गाउँपालिका अधयक्ष हरिनारायण चौधरी र सानो छोरा समाज सेबी राजकिसोर चौधरी ,र तिन वटा छोरी रहेका छन।अधयक्ष हेमन चौधरी को दाहसंस्कार मा पुर्वमंत्री सुरेन्द्र चौधरी, प्रदेश सभा सदस्य शंकर प्रसाद चौधरी , संबिधान सभा सदस्य जयप्रकास थारु, राजकुमार गुप्ता ,नेपाली काँग्रेस पार्टी पर्सा अध्यक्ष अजय दुवेदी,पुर्व सांसद राजेन्द्र बहादुर अमात्य,जिल्ला बिकास समिति पर्सा का पुर्व सभापति जनार्धन सिंह क्षेत्री, जिराभवानी गाउँपालिका अध्यक्ष रामपुत महतो,युवा नेता धर्मेन्द्र पटेल, तेजप्रताप निषाद लगायत को उलेखनिय सहभागीता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको