LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

राजन कुमार  बानिया पोखरिया १७ फागुन ।
पर्साको कालिकामाई गाउँपालिका को वडा न ३ हरिहरपुर बिर्तामा आज ग्यास चुला बितरण गरिएको छ। कालिकामाई गाउँपालिका को वाड नं ३  हरिहरपुर बिर्ता लाई धुवा मुक्त गर्ने उदेश्य का  साथ्  एक कार्यक्रम का बिच वाडअधयक्ष  संजय पटेल ले १सय ४९ घर परिवार लाई ग्यास चुल्ला सेट बितरण गरेका छन।वाडअधयक्ष पटेल को अभियान घर घर मा ग्यास चुला पुर्याउने अभियान रहेको छ। वाडा भरि को महिला हरु लाइ दाउरा लिन भाउतारन र चुलो फुकने दिन गएको धुवा बाट महिला हरु लाइ अाँखा मा समस्या देखिएको ले सोको मध्यनजर गरि  वडाअधयक्ष पटेल ले   ग्यास चुला र ग्यास सलेन्डर  बितरण गर्गानु भएको छ। स्थानिय निर्वाचन को सम्यमा  हरिहरपुर बिर्ता लाई धुवा मुक्त बनाउन घरघर मा ग्यास चुला र ग्यास सलेन्डर बितरण गर्ने वाडअधयक्ष पटेल ले  गरेको प्रतिबद्धता लाई पुरा गरेर देखाएका छन।  यो भन्दा  पहिला ३ सय ३९ वटा घर परिवार लाई बितरण भईसकेको र अहिले १ सय ४९ गरि अहिलो सम्म ४ सय ८८ वटा ग्यास चुला,र ग्यास सलेनडर बितरण गरिएको छ।बितरण कार्यक्रम मा वाड  समिति  रामराज चौरसिया,कमलेश पासवान,राजेश प्रसाद कुर्मी,प्रभु पटेल,प्रेमचन्द्र पटेल, लगायत को सहभागिता रहेको थियो ।दलित, एकल र बिपन परिवार लाई बिशेष प्राथमिकता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको