LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

अनिल सहनी निषाद बिरगंज १३ फागुन । आज नारायणी रङ्गशालाको क्रिकेट मैदानमा मुर्लि युवा क्रिकेट क्लब र पर्सा क्रिकेट संघ वीरगन्ज संयुक्तरूपमा एक दिवसिय वीरगन्ज सुपरलिग क्रिकेट प्रतियोगिता शायद अलिको सभापतित्वमा
सुरु गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया र प्रदेश सभा सदस्य ओमप्रकास
शर्माले व्याटिङ्ग गरि खेलको उद्घाटन गरिएको थियो।
कार्यक्रममा अतिथि नेपाली काङ्ग्रेसकै जिल्ला सचिव श्याम पटेल, एक नम्बर क्षेत्रीय सचिव अरविन्द गुप्ता, महासमिति सदस्य रामजी चौधरी, महाअधिवेशण प्रतिनिधि जमिला खातुन, वीरगन्ज स्पोर्ट्स क्लबका प्रशिक्षक जहुर अंसारी, क्यान पर्सा अध्यक्ष दाउद अंसारी, वरिष्ठ पत्रकार विजय चौहान, पब्लिक एफएमका अनिल सहनी निषाद, एवं वीरगन्जका खेलप्रेमीहरुको भव्य उपस्थिति रहेको थियो।
एक दिवसिय प्रतियोगिताको सुरुवाती खेल वीरगन्ज स्पोर्ट्स क्लब र वीरगन्ज क्रिकेट ट्रेनिङ सेन्टर वीच भएको थियो।


वीरगन्ज क्रिकेट ट्रेनिङ सेन्टरले टस जिती वँलिङ्ग रोजेका थिए।
एक दिवसिय वीरगन्जमा सुपरलिग फालगुन १३ देखि २२ गते सम्स हुने कार्यक्रम अध्यक्षले जानकारी गराए।
कार्यक्रमको संचालन शिक्षक असलम अंसारीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको