LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

वीरगञ्ज १० फागुन पर्सा गढीनगरपालिका वडा नं ५,६,७ मा रहेको मुसहर,तात्वा,डोम, परिवार लाई गैर सरकारी संस्था असमान नेपाल स्ट्रीट चाइल्ड नेपाल र जावास सस्थाको सहयोगमा खाद्यान्न सामाग्री सहयोग गरेको छ।
सो वडा का वडा अध्यक्ष असलम आलम को अध्यक्षता मा मुसहर,तात्वा,डोम परिवार लाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको छ। छाक टार्न समस्या देखापरे पछि असमान नेपाल ले ५२ परिवार लाई खाद्य सामाग्री सहयोग गरेको छ।सो संस्थाले प्रति परिवार चामल २५ किलो, नुन ३ किलो,मास दाल ३ किलो, मसुरो दाल २ किलो, खाने तेल ३ किलो,चाना २ किलो गरी ५२ परिवार लाई खाद्यन्न सामाग्री सहयोग गरेको छ।
सो खाद्यान्न सामाग्री वितरण कार्यक्रममा असमान नेपालका इमर्जेन्सी अफिसर धर्मेन्द्र चौरसिया,जवासका शिवनाथ यादव को उपस्थित रहेको थियो भने पर्सा गढीनगरपालिका का उपमेयर अर्चना चौधरी को विषेश उपस्थित रहेको थियो भने पर्सा गढीनगरपालिका वडा नं ५ का दलित महिला वडा सदस्य सतिया देवी,वडा सदस्य योगेन्द्र साह सैनुलाह मियाँ,लाल बाबु पण्डित, मात्रिक मंडल रमेश यादव लगायतका उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको