LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

राजन कुमार बानिया पर्सा ८ फागुन ।
सशस्त्र प्रहरी बल बोर्डर अाउट पोस्ट भिखमपुरको टोलीले ज्ञयराती पर्साको धोबिनी गाउँपालिका को वाड नं २ अास्वारी बाट तिन वटा मोटरसाइकलमा लोड रहेको अबैध कुखरा बरामद गरेको छ। आज बिहान ७ बजे करिब भारत बाट तीन वटा मोटरसाईकलमा अबैध कुखरा लोड गरि अासवारी नाका हुदै नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा तिन वटा मोटरसाइकल समेत अवैध कुखरा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिखमपुरले बरामद गरेका छन। सशस्त्र प्रहरी निरिक्षक किसमान तामाङको नेतृत्वमा खटिएको टोलीले ३ सय पचास किलो कुखरा बरामद गरेको छ । बरामद गरेको कुखुराको अनुमानित मुल्य ४ लाख ७० हजार मुल्य बराबरको रहेको तामाङले जानकारी दिएका छन। पक्राउ परेका कुखरा
क्वारेनटाइनका प्रतिनिधि , भद्र भलादमी , सशस्त्र प्रहरी, नेपाल प्रहरी, पत्रकार लगाएतको उपस्थितिमा नष्ट गरिएको हो ।
आफूहरु अवैध कृयाक्लाप रोक्न सधै तत्पर रहेको र आम जनता लगाएत सरोकारवाला संग निरन्तर छलफल गरीरहेको तामाङले जानकारी गराए

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको