LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

बीरगंज १ फाल्गुन ।
हिन्दू परिषद नेपाल द्वारा आज बीरगंज महानगरपालिका बड़ा न.२ छपकैयामा जनजागरण कार्यक्रम सम्पन गरेको छ।परिषदका बड़ा अध्यक्ष बिरेन्द्र कुशवाहाको सभापतित्वमा छठघाटमा भएको कार्यक्रममा परिषदका केन्द्रिय अध्यक्ष संतोष पटेलको प्रमुख आतिथ्यमा सम्पन भएको थियो।पटेल भने देशमा हिन्दू राष्ट्रको माहोल बनि सकेको छ मात्र घोषणा गर्न बाकी छ।सामाजिक,धार्मिक र सांगठनिक कार्यमा जोड़ दिन परिषदका साथीहरु लाई पटेलले आग्रह गरेका थिए।कार्यक्रममा हिन्दू परिषद नेपालका केन्द्रिय सदस्य सुरेश साह कानू,पर्सा जिल्ला उपाध्यक्ष राधेश्याम सरार्फ,हिन्दूवादी अगुवा प्रदीप कुर्मी, बड़ा न.३का अध्यक्ष भीम सरार्फ,बड़ा न.१ का सचिव अमित श्रीवास्तव सहित तीन बड़ाका परिषदका जिम्मेवार साथीहरु र अगुवाहरुको उपस्थितिमा भएको कार्यक्रममा भावी योजना र कार्यक्रम बारे बृहत छलफल भएको थियो।बड़ा न.२ का उपाध्यक्ष सुनील महतोले स्वागत र सल्लहकार कमल महतोले सहजी कारण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको