LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

राजन कुमार बानिया पोखरिया १५ माघ ।
दिन प्रतिदिन बढदै गईरहेको सितलहर का कारण जाडो बाट बचाउन पर्साको पकहमैनपुर गाउँपालिका अध्यक्ष बिजय चौरसिया ले अाज गरिब ,बिपन, दलित परिवार हरु लाई कमबल बितरण गरेका छन। गाउँपालिका को वार्ड नं ३ मा रहेको १सय बिस जना लाई दलित,बिपन,परिवार हरु लाई गाउँपालिका अध्यक्ष चौरसिया ले बितरण गरेका छन। बढदै गईरहेको सितलहर जाडो बाट बचन को लागी नयानो कपडा लगाउन र अागो बालेर जाडो बाट बचन समेत अाग्रह गरेका छन। कमबल बितरण कार्यक्रम मा वार्डअधयक्ष मदन साह , सदस्य लगायत को सहभागिता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको