LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

राजन कुमार बानिया पर्सा १५ माघ ।
पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकामा भौतिक निर्माण ,स्वास्थ्य ,कृषीको साथै शिक्षामा पनी प्रदेशको नमुना गाउँपालिकाको रुपमा रहेको छिपहरमाई गाउँपालिका लाई नमुना शिक्षामय गाउँपालिका बनाएर हेराएका छन गापा अध्यक्ष मनोज कुमार गुप्ताले ।अाफ्नो गाउँपालिकामा रहेको बिरएधालय हरुलाई बिधालय अपग्रेडिंग पदउन्ती गरेका छन । गाउँपालिका शिक्षा बैठक बाट एउटा बिधालय लाई माबी र तिन वटा बिधालय लाई निमाबीमा अपग्रेडिंग ,पदउन्ती गरिएको छ। यो भन्दा पहिला माध्यमिक बिधालय हरुलाई उच्च माबीमा अपग्रेडिंग ,पदउन्ती गरि गाउँपालिका लाई नमुना शिक्षामय भएका छन। गाउँपालिका शिक्षाको बैठक बाट छिपहरमाई गाउँपालिका वाड नं १ मा रहेको श्रीनेरा महादेव अधारभुत बिधालय लाई अपग्रेडिंग पदउन्ती गरि माधयमिक बिधालय बनाएको छ।नेराप्रबी जयमंगलापुर लाई निमाबी ,नेराप्रबी तुल्सीवर्वा लाई निमाबी ,र नेराप्रबी ठुलो टिहुकी लाई निमाबी मा अपग्रेडिंग ,पदउन्ती गरिएको गापा अधयक्ष मनोज कुमार गुप्ता ले जनाएका छन। साथै गाउँपालिकामा रहेको उच्च माबी हरुमा निशुल्क कोचिंगको ब्यवस्थापन गरिएको हो सो क्षेत्रका बिधार्थी भाई बहिनी हरु खुशी भएका छन। बिधालय सुधारको लागी अाफु धेरै लागी परेको बताए

साथै बिधालय सुधारको लागी बिधालय का प्रअ हरु गापा भित्र सरुवा समेत गर्ने निर्णय भएपछी बिधालय हरु धैरै नै सुधार भएको हो। छिपहरमाई गाउँपालिका प्रदेशको सबै भन्दा बढि पिछडिएका ठाउँ रहेको ले सो क्षेत्रमा बाटो घाटो ,स्वास्थ्य ,कृषि ,शिक्षा अवस्था दैनिय रहेको थियोे ।पहिला बिधालयको अवस्था दैनिए रहेको कारण सो क्षेत्रका बालबालिका हरु उच्च शिक्षा लिन बंचित रहेको थियोे ।कतिपै भारत राज्यमा गई पठन पाठन गरिरहेको थियो भने कतिपय बिधार्थी हरु सधारण लेखपढ पाठ चित बुझाए का छन।यता स्थानिय तहमा अाफु जितेर अाएपछी भौतिक निर्माण बाटोघाटो ,स्वास्थ्य ,कृषि ,को साथै शिक्षा मा नै सुधार गरिएको छ। तर अब छिपहरमाई गाउँपालिका का बिधार्थी भाई बहिनी हरुलाई उच्च शिक्षा र प्राबिधिक शिक्षा लिन बाहिर जानू पर्दैन अब अाफ्नै गाउँ ठाउँ को बिधालय बाट उच्च शिक्षा र प्राबिधिक शिक्षा लिने बिश्वास दिएका छन।अाउने दिनमा यो भन्दा राम्रो हुँदै जाने गापा अध्यक्ष गुप्ता ले जनाए का छन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको