LIVE 
वीरगञ्जमा ७६ हजार भन्दा बढी ट्रामाडोल क्याप्सुलसहित ४ जना पक्राउ | पर्साको धोबिनीमा पुल भत्किँदा यातायात पूर्णरूपले ठप्प | पौने ८३ लाखको सोलार खरिदमा भ्रष्टाचार, उपभोक्ता समितिको नाममा ९ लाख रुपैयाँ घोटाला | पर्साको भिस्वा नाकाबाट मौलायो हड्डी, कबाड तस्करी, इंस्पेक्टर मगर नै तस्करको मतियार | प्रधानमन्त्रीको अभिव्यक्तिप्रति मुस्लिम समाज पर्साको कडा आपत्ति | प्रधानमन्त्रीको अभिव्यक्तिप्रति युवा नेता साहरुख मंसुरीको कडा आपत्ति | जेन्जी मुभमेन्ट नेपालले भन्यो सुशीला कार्की नेतृत्वको सरकारको वैधता समाप्त | सवारी साधन चेकजाँचको बहानामा अवैध रकम असुल्दै ट्राफिक प्रहरी | परवानीपुरमा ७३ लाखको कार्यक्रममा भ्रष्टाचारः ४० प्रतिशत रकम कर्मचारीको गोजीमा, ६० प्रतिशतमा छैन् उपल्रब्धी | प्रमुख जिल्ला अधिकारीद्वारा जिल्लामा कर्फ्यू तथा निषेधाज्ञा जारी, भेला–जुलुस पूर्ण प्रतिबन्ध |

अजित भुजेल बिरगंज १० माघ ।
ग्याँस अधिकृत बिक्रेता संघ को ८ औं साधारण सभा तथा ५ औं जिल्ला अधिवेशन बीरगंजको होटल कुमु पैलेशमा शनिबार सम्पन्न भएको छ।अधिवेशनले पुन अध्यक्षमा बिरेन्द्र साहलाई सर्वसहमतिले चयन गरेको छ ।
प्रमुख अतिथि बीरगंज उद्योग वाणिज्य संघको अध्यक्ष गोपाल केडियाले उदघाटन गर्नु भएको थियो । विशिष्ठ अतिथि एल पि ग्याँस उद्योग संघ को उपाध्यक्ष मनोज कुमार दास, ग्याँस बिक्रेता महासङ्घका संस्थापक अध्यक्ष ज्ञानेश्वर अर्याल, ग्याँस बिक्रेता महासङ्घ प्रदेश नं २ का संयोजक राजकुमार सिन्धी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारा, प्रदेश नं २का संयोजक तथा रेडियो बिन्दास का प्रबन्ध निर्देशक आर सी यादव अतिथिहरु निर्मल खत्री, अम्बर क्याल, मनोज कुमार गुप्ता, विष्णु प्रसाद दुलाल, राजेश दाहाल, गणेशमान श्रेष्ठ, भरत सिलवाल, इन्तद्रजित रौनियार, अब्दुल मजिद हवारी, सिन्धु देवी साह, राजेन्द्र पासवान, रामनाथ साह तथा पत्रकारहरु लगायत को उपस्थिति रहेको थियो।
कार्यक्रमका संचालक माधुरी महतो ले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको