LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

पर्सा १० माघ । पर्साको सखुवा पर्सौनी गाउँ पालिका मा अबैध रुपमा लगाइएको गाजा खेती प्रहरीले फाडेर नस्ट गरेको छ ।
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली बाट प्रहरी निरीक्षक रामकाजी थापा को नेतृत्व मा गएको प्रहरी टोलिले सखुवा पर्सौनी गाउँ पालिका वार्ड नम्बर एक अकुवनिया मा अबैध रुपमा लगाइएको गाजा खेती फाड्नु को साथै आगो लगाएर नस्ट गरिएको प्रहरी निरीक्षक थापा ले जानकारी दिनुभयो । गाजा खेती कस्को हो भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली का प्रहरी निरीक्षक रामकाजी थापा को पहलमा एक महिना देखि ग्रामीण क्षेत्रमा अबैध रुपमा लुकाइ छिपाइ रोपिएको गाजा फाड्ने अभियान लाई तिव्रता दिई अहिलेसम्म १२ बिगहा १८ कठा मा लगाइएको गाजा खेती फाडेर नस्ट गरिएको प्रहरी निरीक्षक थापा ले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको