LIVE 
वीरगञ्जमा ७६ हजार भन्दा बढी ट्रामाडोल क्याप्सुलसहित ४ जना पक्राउ | पर्साको धोबिनीमा पुल भत्किँदा यातायात पूर्णरूपले ठप्प | पौने ८३ लाखको सोलार खरिदमा भ्रष्टाचार, उपभोक्ता समितिको नाममा ९ लाख रुपैयाँ घोटाला | पर्साको भिस्वा नाकाबाट मौलायो हड्डी, कबाड तस्करी, इंस्पेक्टर मगर नै तस्करको मतियार | प्रधानमन्त्रीको अभिव्यक्तिप्रति मुस्लिम समाज पर्साको कडा आपत्ति | प्रधानमन्त्रीको अभिव्यक्तिप्रति युवा नेता साहरुख मंसुरीको कडा आपत्ति | जेन्जी मुभमेन्ट नेपालले भन्यो सुशीला कार्की नेतृत्वको सरकारको वैधता समाप्त | सवारी साधन चेकजाँचको बहानामा अवैध रकम असुल्दै ट्राफिक प्रहरी | परवानीपुरमा ७३ लाखको कार्यक्रममा भ्रष्टाचारः ४० प्रतिशत रकम कर्मचारीको गोजीमा, ६० प्रतिशतमा छैन् उपल्रब्धी | प्रमुख जिल्ला अधिकारीद्वारा जिल्लामा कर्फ्यू तथा निषेधाज्ञा जारी, भेला–जुलुस पूर्ण प्रतिबन्ध |

बिरगंज २ माघ ।
मेल्विन जोनसको १४२ औ जन्मजयंतीको अवसरमा साताव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार बिरगंज महानगर पालिका वडा न.२० हरपतगंज टोला पोखरी नज़िकको धर्मशालामा आयोजित आँखा शिविरमा १५४ जनाले आखा चेकजाँच गरेकोमा ३९ महिला र २४ पुरुष गरि जम्मा ६३ जनामा मोतिबिंदुको समस्या देखिएको थियो।
ला. धिरज कुमार गुप्ता (LCB GREEN CAMPUS का सचिव) को अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि संबिधान सभा सदस्य एवंम प्रदेश सभा सांसद माननिय ओम प्रकाश शर्मा रहनु भएको थियो ।
त्यसैगरि विशिष्ट अतिथिमा ला. Umesh Shah Kanu, ला. Bijay Kushwaha, ला. बिबेक बेरिवाल (President LCB Gateway), ला. किरण अग्रवाल रहेका थिए भने अतिथिमा हरिशचंद्र यादव, सुरेंद्र यादव, पराग सिंह तथा अरुण कुमार पूरी रहेका थिए । कार्यक्रम संचालन संदीप पूरीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको