LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

अर्जुन शाह बिरगंज २ माघ । आज घण्टाघर मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ
राष्ट्रिय योग दिवस काे अवसरमा रक्तदान जीवन दान काे मूल नाराका साथ रक्तदान शिविर
‌पतञ्जलि योग समिती नेपाल जिल्ला कार्य समिति पर्सा काे आयोजना मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नसिव लाल सेठको अध्यक्षमा मा भयेको कार्यक्रम मा प्रमूख अतिथि वीरगञ्ज महानगरपालिका का उप मेयर शान्ति कार्की भन्दे रक्तदान जीवन दान हो त्यसले सवै जना जीवन सक्दो बड़ी रक्तदान गर्नु पर्छ । कार्यक्रम का अतिथि मा पतञ्जलि योग समिती नेपाल प्रदेश नं २काे महामन्त्री किशोरि प्रसाद कलवार, रक्तदान प्रभारी विगु पंडित महिला अध्यक्ष मिथिला साह, यूवा अध्यक्ष नितेश गुप्ता , संस्थापक अध्यक्ष भीम सर्रफ हरु का अवकता ले मन्तब्य ब्यक्त गरेका थिए। कार्यक्रम काे सहजीकरण रेडियो समग्र मधेशका श्याम गुप्ता गर्नु भएको थियो।कार्यक्रम मा तिन माहिला सहित २१ जना रक्तदान गर्नेमा मतिउ रहमान किशोरि साह तेली सुनिता गुप्ता, रिना थापा,संगिता देवी , सन्तोष कुमार लगायत रक्तदान गर्नु भएको थियो
‌कार्यक्रम मा पतञ्जलि योग समिती नेपाल का सम्पूर्ण समितिका पदाधिकारी लगायत उपस्थिति रहेको थियो

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको